मोर्चाद्वारा वार्ता समिति गठन

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले राखेका माग पूरा गराउन सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएकोसमितिमा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहनुभएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको … Continue reading मोर्चाद्वारा वार्ता समिति गठन